फोहोरले सजिएको काठमाडौँ , जोरपाटी चोक.
काठमांडू, जोरपाटी
केहि वर्ष देखि काठमांडूको जोरपाटी चोक वरपर हिन्ने पैदल यात्रीहरु नाक मुख छोपेर पनि हिडिसक्नु छैन | गर्मि मौसम र वर्षायाममा फोहोर कुहिएर अझ बढी दुर्गन्धित हुने स्थानियबासीहरु बताउछन |
कुएको फोहोर नजिकै रहेको (कोल्डस्टोर) मसुपसल बाट बिक्रि गरिएको मासु स्वास्थ्यको लागि कति हानिकारक होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छः|

Comments
Post a Comment